-->
३ महिनामा संसारकै १ नम्बर पोर्नस्टार मुस्लिम युवती (तस्विर सहित)
Advertisement


एजेन्सी ।
२१ वर्षकी मिया खलीफा नामकी लेवनानी मुलकी
मुस्लिम युवती पोर्न अर्थात अश्लिल चलचित्रको
दुनियाँमा प्रवेश गरेको ३ महिनमा संसारकै सबै भन्दा
चर्चित नम्बर १ पोर्न स्टार बनेकी छिन् । तर उनी
नम्बर १ बनेपछि उनलाई मार्ने धम्की आउन थालेको
बेलायती पत्रिका डेली मिररले जनाएको छ ।
मिया संसारभरीका पोर्नस्टार मध्ये भोटिङबाट १
नम्बर बनेकी हुन् ।
एक बयस्कहरुका लागि सामग्री दिने वेवसाइटले
गराएको सर्वेक्षणमा उनी संसारकै सबै भन्दा चर्चित
पोर्नस्टार घोषित भएकी थिए ।
उनी १ नम्बर बनेपछि उनलाई विभिन्न ब्यक्तिले मार्ने
धम्की दिएको मिररले जनाएको छ । खासगरी
मुस्लिम दुनियाँमा उनी
यिनले ट्वीटरमा आफ्नो एक अरवी अक्षर भएको ट्याटू
सहितको तस्विर समेत सार्वजनिक गरेपछि मुस्लिमहरु
बढी नै रिसाएका छन् । उनको ट्याटुमा लेवनानको
राष्ट्रगान छ ।
एका एक हंगामा गरेकी यी युवतीलाई मार्ने धम्कीले
भने तनाव दिएको छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.