Your are browsing : model
सिरीयल क्वान्टीकोमा अभिनेत्री प्रियंका चोपडाले दिएको कारको सेक्स सिनको चर्चा सेलाउन नपाउदै को एक्टर संगको अर्को सावर सिनले इन्डष्ट्रीलाइ गरम बनाएको छ ।उनले अभिनय गरेको सिरीयलको आगामी इपिसोडको बोल्ड भिडियो र फोटोा सार्बजनिक भएको हो ।बलिउड बाट हलिउड प्रबेश गरेकी उनले हलिउड एक्टे«स सरहनै प्रस्तुती दिएकी छिन ।बलिउड बाट हलिउडमा खुडकिलोे टेकेकी उनले बलिउडमा यस्तो इन्टीमेट र सेक्स सिनलाइ दिएकी थिइनन ।
हिमाञ्चल प्रदेशमा जन्मिएकी प्रिति जिन्टा ४० वर्ष भइसकिन् तर, अहिलेसम्म उनको बिहे भएको छैन । केही समयअघि उनले सन् २०१६ भित्र बिहे गरिसक्ने खबरले सनसनी मच्चाएको थियो । हालै सार्वजनिक भएको उनको भनाईमा बिहे गर्ने खबर हल्ला मात्र हो ।
उनले भनिन्,‘अहिले नै बिहे गर्ने मेरो कुनै उद्देश्य छैन र यही समयमा हुन्छ भनेर ठ्याक्कै भन्न पनि सक्दिन ।’
समाचारमा भनिएअनुसार उनले आफ्ना प्रेमी जेने गुडनेफसँग २०१६ को पहिलो महिनामै बिहे गर्नेछिन् । जसमा भनिएको थियो,‘प्रितिका प्रेमी लस एन्जसलमा वित्तिय विश्लेषकका रुपमा कार्यरत छन् । उनको भेट पनि अमेरिकामै भएको थियो । उनी केही समयपछि बिहेको तयारी गर्न अमेरिका जानेछिन् र उतै बिहे गर्ने छिन् । उनको बिहेमा एकदमै कम मानिसलाई निम्तो दिइनेछ ।’
अहिले प्रितिबाट आएको आधिकारिक भनाईले माथिका सबै कुरालाई खण्डन गरेको छ ।
प्रिति र जेनेबीच लामो समयदेखि प्रेम चल्दै आएको छ । आइपिएलमा समेत जेनेले प्रितिलाई ठूलो सहयोग गरेका थिए । आइपिएलमा मात्र होइन प्रितिसँग यसअघि नाम जोडिएका व्यवसायी नेस वाडियासँग भएको विवाद सुल्झाउनसमेत जेनेले महत्वपूर्ण भूमिका खेलेका थिए ।’