कण्डमको प्रयोगको फाइदाको बारेमा त प्राय सबैलाई थाहा छ नै भन्दा पनि फरक हुदैन । कण्डम परिवार नियोजनका साधन मात्र होइन सुरक्षित यौन जीवनको सारथी पनि हो । बिभिन्नखाले यौन रोग सङ्क्रमणबाट बचाउने गर्दछ , कण्डमले । तर यसको अत्यधिक प्रयोगले बेफाइदा पनि हुन सक्छ । अहिले बजारमा बिभिन्न् खालका कण्डमहरु पाइन्छन् । काँडेदार लगाएतका पनि छन् कतिपय त्यस्ता खालका कण्डमले स्वस्थ्यमा नराम्रो पनि गर्न सक्छ ।
कण्डमका असरहरु यस्ता छन्
१। दुखाइ एवं एलर्जी
लगातार अर्थात हप्तामा दुई भन्दा बढी कण्डमको प्रयोग गर्दा योनिको आन्तरिक भाग र झिल्लीमा संवेदनशीलता काम समाप्त हुन्छ । जसको कारण स्त्रिहरुको योनिबाट स्खलित हुने चिप्लोपदार्थे स्खलन हुन कम हुन्छ जस कारण योनिमा सुख्खापन आउँछ । त्यसकारण कण्डमको धेरै प्रयोग गर्ने महिलाहरुको योनि स्पर्श गर्दा दुखाइ महशुस हुने हुन्छ । त्यसैले यस्तो बेला यौन सम्पर्क गर्दा दुख्न सक्छ
२। गर्भासयमा घाउ हुन सक्छ
कण्डमको अधिक प्रयोगले योनि गर्भासयमा घाउ हुनुको साथै पिडा समेत हुन्छ । जसका कारण योनि सुनिने हुन्छ । भने योनिमा फेरी घाउ भइ रक्तस्त्राव पनि हुन पनि सक्छ । जुन महिलाहरु मासिक चक्र बाहिर भएको महिनावारी सोची वास्ता नगर्दा पछि गर्भाशय मा समेत संक्रमण फैलिन सक्ने हुँदा पछि यसले गर्भासयको क्यान्सर समेत हुन सक्छ ।
एजेन्सीको सहयोगमा
वफदराम्रो स्वास्थ्यको लागि नियमित र सुनियोजित जीवनशैली
आवश्यक पर्छ । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा
पहिले नै बूढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ
जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन
सक्छन् । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाँच्न सक्छन् ।
गरुड़ पुराणको आचारखण्डमा यस्तो लेखिएको छ ।
अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।।
अर्थात्, दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको
शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ ।
यही सूत्र अनुसार तलका कार्यमा सधैं सावधानी अपनाउन सके
तपाई आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन
सक्नुहुन्छ ।
१. धेरै पानी पिउने गर्नुहोस ।
२. पौष्टिक भोजन गर्नुहोस् ।
३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।
४. मलमूत्रको वेग नरोक्नुहोस् ।
५. दिनमा सुत्ने काम नगर्नुहोस् ।
६. रातमा जागा रहने काम नगर्नुहोस् ।
यसो गर्दा उमेर घट्न पनि सक्छ
१. खान पानमा दहीको उपयोग गर्नु ।
२. सूक्खा मासु खानु ।
३. सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।
४. वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको
मुख हेर्नु ।
साथै मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी
आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि
हानीकारक रहेको शास्त्रमा उल्लेख गरिएको छ ।
काठमाडौं । कण्डमले एड्स जस्तो प्राण्घातक र
अन्य खतरनाक यौनरोगबाट मात्रै सेक्स
पार्टनरलाई बचाउँदैन । यसका हजारौँ फाइदा
छन् । तर कण्डमका जति राम्रा पक्ष छन् त्यति
नै नराम्रा पक्षहरु पनि छन् । जसको बारेमा
आम सर्वसाधारण बेखबर छन् । मुख्य कुरा कण्डमले
यौन जिवनमा आनन्दमा ह््रास ल्याउने कुराका
बारेमा धेरै जानकार भएपनि यसले योनीको
द्धारामा घाउ पनि बनाउन सक्छ ।
यदि तपाईले निरन्तर कण्डमको बढी प्रयोग
गर्नुभयो भने तपाईको पार्टनरको झिल्लीमा
असर गर्छ । साताको दुई पटक भन्दा बढी
कण्डमको प्रयोग गरेको खण्डमा योनिको
भित्री भाग र झिल्लमिा संवेदनशिलता
समाप्त हुने हूँदा योनिमुख सुख्खा भई घाउ हुने
संभावना बढी हुन्छ । यदि कण्डम बिना
गरीएको शारीरिक सम्पृकका बेला भने
त्यास्तो खतरा हुँदैन ।
निरन्तरको कण्डम प्रयोगले योनिको अम्लीय
वातारणमा उथलपुथल आई योनीको प्रतिरक्षा
प्रणलीलाई हानी पुर्याउँछ । जसका कारण
योनिने, पिप बग्ने, आन्तरिक भागमा
बिबिरा आउने लगायतका समस्याहरु देखिने
गर्छन् ।
यि र यस्ता यावत समस्याहरुका कारण
वैबाहिक सम्बन्धमा बाँधिएका सेक्स पार्टनरहरुले
कण्डमको भन्दा प्राकृतिक पद्धती मार्फत
आफ्नो यौन जीवनलाई लाभदायक बनाउने
संख्या दिनानुदिन बढ्न थालेको छ ।
एजेन्सीको सहयोगमा
मानिसहरू धेरै भन्दा
धेरै यौन सन्तुष्टि
कसरी पाउन सकिन्छ
भन्ने कुराको चासो
राख्ने गर्छन्। कतिले त
यौन सन्तुष्टि पाउने
नाममा लिंगको
आकार बढाउनुपर्छ
भन्ने ठान्छन्।
सञ्चारमाध्यममा
गरिने यौन
स्वास्थ्यसम्बन्धी
विज्ञापनको
आधारमा लिंगको
आकार बढाउन औषधि
समेत प्रयोग गर्छन्।
लिंगको आकार ठूलो
हुँदैमा यौन सन्तुष्टि
मिल्ने कुरा गलत
भएको मेडिकल
साइन्सले पुष्टि
गरिसकेको छ।
यौनविद् रुसेल
आइसम्यान्सले १८
देखि २५ वर्षका
महिलाहरूमा
लिंगको लम्बाइ र
चौडाइले यौन
सन्तुष्टिमा कस्तो
प्रभाव पार्छ भन्ने
कुराको अनुसन्धान
गरेको थियो।
उनीहरूले यौन
आनन्दमा लिंगको
आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन
आनन्द पाउँछन्।पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ। अझ ब्लू फिल्ममा
जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू। अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार
पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने
जनाएको छ।
यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ। बजारमा लिंग बढाउने नाममा धेरै
किसिमका साधन पाइन्छन्। तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। नत्र यसले
लिंगलाई चोट पुर्याउनसक्छ। लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ। ठूलो लिंग योनीभित्र बलपूर्वक
छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ। लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा
महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ। त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ
भन्नु गलत हो। लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक
कुरा हो। महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई
सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो। सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। हतार-हतार आफ्नो आकांक्षा
तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ।न्युओर्क राज्य
विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक
परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन
इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने
हुनु पनि यसैको कारण भएको बताइन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
तपाइँले कुनै महिलाको उमेर सोध्नु भो भने कहिलेकाँहि त सम्बन्ध नै धरापमा पानै सम्भावना हुनसक्छ । हो महिलाहरले
आफ्.नो सहि उमेर भन्न रुचाउँदैनन् । भनिहाल्यो भने पनि अधिकांश महिलाले उमेर घटाएर भन्ने गर्छन् । उमेरको विषयमा
महिलाहरुले गलत धारणा राख्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।
डेली एक्सप्रेसमा प्रकाशित उक्त अध्यनका अनुसार महिलाहरुलाई उमेर बारे भ्रम हुन्छ । महिलाको मनोविज्ञानमाथि
अनुसन्धान गरेको उक्त अनुसन्धानले ४५ वर्ष नकाट्दा सम्म महिलाहरुलाई आफ्नो साविक उमेर भन्दा ५ वर्ष कम लाग्ने गरेको
बताए ।
ल्यानकम एडभान्स जेनेफिकले गरेको महिला मनोविज्ञानमाथिको शोधमा महिलाहरुले आफू धेरै उमेरसम्म जवान हुन पाउनु
पर्ने नैसगिर्क अधिकार नै भएको समेत ठान्ने महिलाहरुको स्वभाव हो । शोधमा सहभागी भएका करिव ३३ प्रतिशत
महिलाले त्वचाका कारण आफू जवान देखिने दावी गरेका थिए । त्यसैगरी कतिपयले त आफू उमेर भन्दा १० वर्ष कान्छी
देखिने दावी समेत गरेका थिए ।
अनुसन्धानले महिलाहरुमा उमेरबारे भ्रमात्मक धारणा गहिरोगरी रहेको र यसलाई बदल्न कठिन रहेको बताइन् ।
एक नयाँ अनुसन्धाले कुनैपनि पुरुषले जीवनकालभरिमा कम्तिमा १४ जना महिलासँग सम्भोग गर्न चाहने पत्ता लगाएको छ ।
जबकी महिलाले भने एक वा दुई जना सेक्स पार्टनरको मात्र आवश्यकता महसुस गर्दछन् ।यौन विज्ञ डाक्टर लुआन
ब्रीजेनडाइले गरेको अध्ययनअनुसार पुरुष आफ्नो आनुवांशिक गुणकै कारण
बढि महिलासँग सम्भोगको स्वाद लिन चाहन्छन् । डाक्टर लुआनले आफ्नो पुस्तकमा जनाएअनुसार पुरुषको सेक्स व्यवहार
उसको मनोवैज्ञानिक तथा आनुवांशिक कारणसँग जोडिएको हुन्छ ।
एउटा पुरुषले जीवनमा १४ जना महिलासँग यौन सम्पर्क गर्न चाहनु वास्तमा कुनैपनि सद्धे पुरुषको जैविक गुण नै हो । तर
आफ्नो जैविक अधिकारको रक्षाका लागि कुनैपनि पुरुषसँग महिलालाई बलात्कार गर्ने अधिकार छैन, डाक्टर लुआन भन्छन्
तर पनि आफ्नो जैविक आवश्यकताको बारेमा कुरा गर्ने अधिकार भने अवश्य छ ।
जीवनकालभरिमा कम्तिमा १४ जना महिलासँग
उनका अनुसार पुरुषमा अत्यधिक यौन चाहना भएपनि त्यो प्रायः छिपाएर राख्छन् तर मौका मिलेको बेला छिटै प्रकट
गरिहाल्छन् । पुरुष सेक्स र धोका दुबैमा महिला भन्दा अघि रहेको पनि उनको भनाइ छ ।
डाक्टर लुआनका अनुसार पुरुषमा हुने टेस्टेस्टेरोन हर्मोनका कारण यौन चाहना जागृत हुन्छ । डाक्टरका अनुसार यौन
चाहना जगाउने मस्तिष्कको भाग पुरुषमा महिलाको भन्दा दोब्बर ठूलो हुन्छ ।
उनका अनुसार महिलाहरु सम्भोग भन्दा पाक्क्रिडालाई बढि महत्व दिन्छन् तर पुरुषका लागि पाकक्रिडा भन्दा सम्भोग
नै प्राथमिकतामा पर्छ । यदि महिलाले पाकक्रिडामा धेरै महत्व दिन्छिन् भने त्यहाँ पुरुषलाई सम्भोगको महत्व झनै बढि
हुन्छ । किनकी स्खलन बेला पुरुषमा अक्सिटोसिन हर्मोन निस्कन्छ जसले उसमा आनन्दको प्राप्तिसँगै दुखाइ कम गर्ने
औषधिको पनि काम गर्छ । त्यहीँ कारणले पनि पुरुष पाकक्रिडालाई सकेसम्म कम गरेर सम्भोगलाई जोड दिन बाध्य हुन्छन् ।
तर यसो गर्नुलाई पुरुषले स्वार्थीपन मान्न नहुने डाक्टर लुआनको भनाइ छ । उनका अनुसार पुरुषको जैविक संरचना नै यस्तो
हुन्छ की जसले उसलाई सकेसम्म छिटै सम्भोगको लागि बाध्य पार्छ । अर्थात् पुरुषमा धेरै महिलासँग यौन अनुभव बटुल्ने
चाहना हुन्छ तर बिचरा आफ्नो जैविक कमजोरीका कारण कुनैपनि महिलालाई यथेष्ट सन्तुष्टि दिन सक्दैनन् । भिडियो
हेर्न तल क्लिक गर्नुहोस :
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बिग्रिएको धेरै समाचार
प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती....., विदेशमा श्रीमानलाई सास्ती, नेपालमा
श्रीमतिको अर्कैसंग मस्ती.... जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् । सुनौलो सपना बोकेर
विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई
कुम्ल्याएर अर्कैसंग भागेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं ।
यस्ता समाचार हरु प्रायः आफ्नै लापरबाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक श्रीमति पीडितहरुको भनाइ र
उनीहरुको अनुभवले देखाएको छ । आखिर के कारणले हो त ? बिदेशमा गएका पुरुष हरुको प्राय घर बिग्रिनु ? उनीहरुका
श्रीमतिहरु गलतबाटो रोज्न ? एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्तिका अनुभवहरुलाई मार्फत संकलन गरी
प्रस्तुत गरेका छौं । यसको मतलव यो होइन की विदेशमा गएका सबैका श्रीमति नेपालमा बिग्रिएका छन् । तर दिनहुँजसो
आइरहेका समाचारहरु हेर्दा गलत बाटो अपनाउने श्रीमतिका श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त
उनीभन्दा टाढा रहेको पाइन्छ । त्यस्तै आफ्नो श्रीमतिलाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । त्यसका लागि
यी उपाय अपानाउँदा राम्रो हुन्छ ।
श्रीमिति लार्इ कत्ति पनि फ्री नछोड्नुहोस् । श्रीमतीका हरेक भनाइमा चनाखो रहनुहोस् । उनलाई व्यस्त राख्नुहोस्
किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् । उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् ,
हरेक कुरो को जानकारी लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन ।
घरमा एक्लै नछाड्नुहोस्, आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने श्रीमतिलाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ
गाउँमै लगेर राख्नुहोस् । आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बाध्यता भए
उनीप्रति चनाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् ।
आमाबाबुको सबै कुरा सुन्नुपर्छ । बुहारी भित्र्याएपछि सासु बुहारीको झगडा परे पनि यो क्षणिक श्रीमान
श्रीमतिको झगडा जस्तै हो । बुहारीसंग सासु नबोली पनि ती तपाईकी आमा हुन् । उनले तपाईको कहिल्यै कुभलो
चिताउँदिनन् । त्यस्तैले श्रीमतीलाई भन्दाबढी आमा बाबुलाई बढी विश्वास गर्नुहोस् । श्रीमतीको विश्वासमा
घरबार बिगार्नेहरुको नै आफ्नै घरबार धेरै बिग्रिएको पछिल्लो अध्ययनले देखाएको छ ।
यदी बालबच्चा छन् भने उनीहरुसंगबाट पनि धेरै कुराको जानकारी लिन सकिन्छ । वालबच्चा भनेका भगवान हुन् उनीहरुको
बोली भगवानको बोली हो भन्ने परम्परा यसै चलेको होइन् । उनीहरुले झुटो बोल्न जानेका हुँदैनन् र बोल्दैनन् पनि
उनीहरुलाई ललाई फकाई गरेका भए पनि आफ्नी श्रीमतिको बारेमा बुझ्ने प्रयास गर्नुपर्छ । घरमा को आयो, को गयो ,
घरमा बस्यो की बसेन । यस्तै यस्तै कुराहरु सोध्ने गर्नुपर्छ । जसले गर्दा श्रीमतिमा तपाईप्रतिको डर रहीरहन्छ ।
अर्को तपाईको फोनको श्रीमतिले कस्तो रेस्पोन्स गर्छिन् । त्यसप्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्र्दा
कस्तो तरिकाले बोल्नु हुन्छ ? ठाडो पाराले या सामान्य तरिकाले ? या बोल्दा बोल्दै रिसाएर फोन काट्नु हुन्छ ?
जब श्रमती हरु बोल्दा बोल्दै एकासी झर्किने ,रिसाउने गर्छन भने शंका गर्नैपर्छ । असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस
बिदेस को फोन ,आफ्नो श्रीमानको फोन आउदा खुसि नै हुनु पर्छ । यदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने
सम्झनुस कुनै चक्कर चल्दै छ, जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ ।
घरमा पैसाको कारोबार कसले गर्छ ? श्रीमती या बाबा आमाले ? या जति भए पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ
र कुनै हिसाब र जानकारी लिनु भएको छैन ? यी प्रश्नमा एकदमै ध्यान दिनुपर्छ । श्रीमती हो अर्काको घरबाट मलाई नै
भनेर आई, यसको अब म बाहेक अरु कोही छैन भनेर कहिल्य भावनामा नबग्नुहोस् । बरु तपाई एकपटक आफ्नो दुःखको
कमाइलाई सोच्नुहोस् । मैले कमाएको पैसा यसै उडेको त छैन कतै ? त्यसैले श्रीमतिलाई अभावमा बाँच्न सिकाउनुहोस् ।
अभाव भन्दैमा सारो कष्ट भने दिनुहुँदै । धेरै माया गरेर सबै पैसा श्रीमतिलाई नै पठाउनुहुन्छ त्यसको हिसाब किताब केही
राख्नुहुन्न माग्नुहुन्न भने सोच्नुहोस् तपाईको लगानी बालुवामा पानी अवश्य हुन्छ ।
अर्को चनाखो हुनुपर्ने प्रश्न हो श्रीमती कतिको चुलबुले छिन् ? कुनै जागिर गर्नु हुन्छ या जागिर गर्ने बहाना गर्दै
छिन् ? श्रमती चुलबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन कि महिला हरु जति चुलबुले हुन्छन । उतिनै यौन प्यासी पनि
हुन्छन् , कुनै जागिर गर्नु भएको छ या छैन । कस्तो खाल्को जागिर हो , जानकारी लिनुहोस् , यहाँ यस्तो पनि देखिनमा
आएको छ श्रीमती जागिरमा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च हुने । यो अवस्था घरबार बिग्रिएको अवस्था हो ।
किन कि जब अनेक थरि बहाना गरि श्रीमती बाहिरिन खोज्दैछिन् भने अब तपाइँ आफै बुज्नु पर्ने कुरो हो, तपाई बिदेश
हुँदा हुँदै यस्तो बहाना गर्छिन भने , त्यहाँ कुनै ठूलो योजना बनि सकेको हुनुपर्छ । सबै जागीरमा जाने श्रीमतिमा यो
कुरा लागू नभए पनि यस्ता विषयमा चनाखो चाही अवश्य हुनुपर्छ । यसका लागि कहिले काँही जागीर गर्दैछन् भने अब
जागिर नगर मेरै कमाईले पुगिहाल्छ नी । भनेर उनको मनको कुरा बुझ्ने प्रयास गर्नु उत्तम मानिन्छ ।
अर्को कुरा तपाई विदेशमा गइसकेपछि बेला बेलामा श्रीमतीको मोबाइमा फोन गर्दै गर्नुपर्छ । उनी मोबोइमा
कत्तिको बिजी हुन्छिन् । कि तपाईलाई थाहै नहुने अर्को नम्बर पो चलाएको छ की यी सबैकुरा ख्याल गर्नुपर्छ । अहिले
को अवस्थामा सबै भन्दा बिकृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ । यहाँ केहि महत्वपूर्ण र बास्तबिक कुरा
आफै बुज्नुहोस , श्रीमती को मोबाइल धेरै बिजी हुनु र विशेष गरि साँझ र रात को समय मा बिजी हुनु भनेको पनि खतरा
नै हो । यस विषयमा घरमा भएका छोराछोरी वा अरु कुनै माध्यामबाट जानकार रहनुहोस् ।
कुनै समयमा बुढोको कमाइमा रजाइ गर्न पल्कीसकेको अवस्था पनि हुन सक्छ । यस्तो अवस्था आउन नदिन तपाई संगै भएको
बेलाका उनको मोबाइलमा मिस कल, रिसिभ कल, म्यासेज, डाइल नम्बर बारम्बार हेर्दै गर्नुपर्छ । यसले पारिवारिक कहल
आउला भनेर कत्ति पनि नडाराउनुहोस् । किनकी श्रीमान श्रमतिको झगडा परालको आगो यस्सै भनिएको होइन । एक
छिन झगडा भए पनि पुनः मिलन भइहाल्छ । यदि श्रीमति असल बाटोमा छिन भने अवस्य पनि झगडा पर्दैन । यदी यही
विषयमा पनि झगडा हुन थाल्यो भने केही त गडबढी अवस्य छ भनेर चनाखो भने हुनैपर्छ । यदी बेला बेलामा आफन्त
बाहेकका नम्बरबाट मिस कल आउने, म्यासेज आउने गरको छ भने पछि घरबार विर्गिन यसै छ त्यहीबेला नै बिगारे भैगो नी
होइन र । त्यसैले जति सकिन्छ श्रीमतीलाई कन्ट्रोल बनाउनुपर्छ । बेलगामको घोडा बन्न दिनुहुन्न ।
यो सबैमा महिलामा लागू नहुने भए पनि पछिल्लो केही यस्तो घटना घटेका छन् । जुन तपाई हामीले सामाचारमा सुन्दै र
पढ्दै आएका छौं । त्यसैले आफू सचेत भइयो भने वैदेशिक रोजगारीमा मात्र होइन विश्वको कुनै पनि कुनामा गए पनि तपाईले
आफ्नो घर परिवार सुमधुर बनाउन सक्नुहुन्छ । वैदेशिक रोजगारीमा गएका मात्र होइनन् संगै बस्दा बस्दै घरबार बिग्रिएका
घटनाहरु पनि हामीले देखेका छौ तर तुलनात्मक रुपमा यस्ता घटना भने कमी नै हुन्छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
एजेन्सी । राजधानीको एक स्कुलका हेडमास्टर आफ्नै
विद्यार्थीसँग शारीरिक सम्पर्क राखेको अभियोगमा
पक्राउ परेका छन् ।
यो घटनाले गुरु चेलाको सम्बन्धलाई लज्जित बनाइदिएको छ
भने अभिभावकमा त्रास सिर्जना गरिदिएको छ । घटना
भारतको राजधानी दिल्लीस्थित गुडगाउँको हो । जहाँ
आरसा पब्लिक स्कूलका ७२ वर्षीय हेडमास्टरलाई ८ वर्षीया
बालिकालाई फकाएर शारीरिक सम्पर्क राखेको
अभियोगमा पक्राउ गरिएको हो ।
गुड़गाउँ प्रहरीले बालिकाका अभिभावकको उजुरीपछि
प्रोटेक्शन अफ चिल्ड्रन फ्रम सेक्सुअल अफेंस एने अन्तर्गत मुद्दा
दर्ता गरेको छ । गुड़गाउँ प्रहरीका प्रवक्ता हवा सिंहका
अनुसार अभियुक्त हेडमास्टरको नाम राम गोपाल हो । उनलाई
हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घटनाबारे वयान दिँदै पीडित बालिकाकी आमाले भनेकी
छिन्– ‘अभियुक्त हेडमास्टरले लञ्च समयमा आफ्नो अफिसमा
मेरी छोरीलाई बोलाएर जबरजस्ती गरे । नमानेपछि पैसा
दिएर अस्मिता लुटे । उनी जब घर आइन् त्यो दिन केही भनिनन्,
दोस्रो दिन विहान उनी विद्यालय जान मानिनन्, मैले
कारण सोध्दा उनले हेडमास्टरको कर्ततु मलाई बताइन् ।
त्यसपछि उनी धरधरी रोइन्, मैले पनि आसु धाम्न सकिन् ।’
केटीहरुलाई सेक्सको लागि राजि बनाउन केहि मुख्य टिप्स : पढ्नुहोस कुमारी केटि संग यौन सम्पर्क राख्नु अघि ध्यान
दिनु पर्ने कुरा हरु सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर
प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा
गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर कतिपय मानिसहरु एकैचोटी सम्भोग
गर्छन।
यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ।
यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा
पुर्याउन मद्दत गर्छ।प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र
होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन
मद्दत मिल्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ। यसका लागि यौनप्रतिक्रिया चक्र र
संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ। उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन
वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्।
यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक
मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ। चरम सुख कसरी थाहा पाउने ? मानव यौन प्रतिक्रिया चक्रका
चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज। एक्साइटमेन्ट फेज – यस उत्तेजनाको
चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ।
महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना
यौन अङ्गहरूलाई राम्ररी नियालेर हेरेका हुँदैनन्।
आफ्नै अङ्गहरूका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा
पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर किशोरावस्थामा यौन चाहना
तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एक राम्रो विकल्प हो।
महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने ठान्नेहरू पनि छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्ने गर्छन्। किन्सेले गरेको अध्ययनमा
सोधिएकामध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाहरूले, तर पछि गरिएका
अध्ययनमा ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएको छन्।
महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?
महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग ठानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्गहरू पनि
यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर, स्तन।
त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म ९छाला० लाई हामीले यौन अङ्गका रूपमा लिने नगरे पनि
हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं। जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी
यौन संवेदनशील हुनसक्छन्। स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्छन् जस्तै कि मर्दन, हल्का स्पर्स, सुम्सुम्याइ आदि।
पुरुषको भन्दा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ। महिलाहरूले विभिन्न यौनअङ्गहरूलाई
प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना एक महत्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले
चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल
रूपमा जोडिएर आनन्द झन् थपिन्छ।
भगाङ्कुर चलाउनुः भगाङ्कुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो।
यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा यो नै हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले
यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई
कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सक्नुहुन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाहरूले
विशेष उत्तेजना प्रदान गर्ने कुराको रूपमा लिएका छन्।
योनिमा केही पसाउनुः योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस
आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमा नै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो
पदार्थको प्रयोग भने बिर्सनुहुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ।
यौन प्रसाधनको प्रयोगः भगाङ्कुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने
भएको हुनाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा प्रयोग गर्न सकिन्छ जसले आनन्द थप्छ नै। यीदेखि बाहेका महिला
शरीरको अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुम्सुम्याई यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छ्।
अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग
आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्छन्। अंग्रेजीमा ९भ्राइबेटर० भनिने यौन प्रसाधन विभिन्न
किसिमको आकार तथा प्रकारमा पाइन्छन्। तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएको
हुनाले पनि यसलाई कयौं महिलाहरूले मन पराएका पनि छन्।
केही असर गर्छ कि ?
हस्तमैथुन एक स्वाभाविक प्रक्रिया हो त्यसैले यसले हानी गर्दैन। हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कुरा सत्य होइन।
योनिमार्गको द्वारमा हुने एक पातलो छालाको झिल्ली ९योनिच्छद, जसलाई अंग्रेजीमा हाइमेन भनिन्छ०
च्यातिनुलाई नै कुमारित्व भङ्ग भएको ठानिन्छ, तर योनिच्छद छ वा छैन भन्ने आधारमा पहिले जस्तो कुमारित्वु कायम भए
नभएको कुराको मापन गर्ने जमाना अब रहेन।
वास्तविक रूपमा कुमारित्व भङ्ग हुनु वा नहुनु भनेको कुनै व्यक्तिसँग यौन सम्पर्क भएको छ वा छैन भन्ने आधारलाई मान्दा
हस्तमैथुन गर्नुलाई कुमारित्व भङ्ग हुने कारकको परिभाषामा राख्नै मिल्दैन। हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने
चासो हुने भए पनि त्यसमा सत्यता छैन।
फाइदा ?
सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ।
तनावबाट मुक्त मानिस बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्याउने
भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य
व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ। अर्को व्यक्तिसँग
यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभीरएड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचाउने नै भयो।
विवाहपछि पनि श्रीमान् श्रीमती दुवैजना मिलेर कसरी यौन आनन्द बढी लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा
छलफल गरेर विभिन्न प्रयोगहरूद्वारा दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अबलम्बन गर्न सक्नु हुन्छ
एजेन्सी । भर्खरै भएको एक अध्यन अनुसार महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म
युवतीहरुमा अत्यधिक यौन
चाहना हुने अध्यनले देखाएको छ । अध्यन अनुसार यस अवधिमा
युवतीहरुमा सहवासमा बढी आनन्द आउने
जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका
अनुसन्धाताहरुले दाबी गरेका छन् ।उनहरुले एक हजार युवा र
युवतीमा गरेको सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन्
।
यस अनुसन्धानको लागि सहभागीहरूलाई महिलासँग कुन समय
यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द
अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो ।जसमा धेरै जसोले
महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म पुरुष मिलनको रहर
तथा यौन इच्छा बढी हुने बताएका थिए ।
अध्यन अनुसार महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित
गर्ने हार्मोन सक्रिय हुने त्यस अवधिमा युवतीहरूको
मस्तिष्कको तरंगमा समेत यौन इच्छा उत्पन्न हुने देखिएको थियो ।
यसैगरी सहभागिहरुले महिनावारीपछिको
तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूतिहुने
बताएका थिए । अध्यनमा सहभागी महिलाहरुले यस समयमा
आफुहरुका यौन चाहाना बढ्ने सम्पर्कको तीव्र इच्छालाग्ने
बताएका थिए ।
युवतीहरूले महिनावारीपछिका
तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए ।
उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा
निकै सुखद आह्लादक हुन्छ ।यसैगरी यसमा समयमा गरिएको
यौन सम्पर्कले एक आपसमा माया पनि हुने उनीहरुमा गरिएको
अध्यनले देखाएको थियो ।
हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर
खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केहि अन्य
चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । तर, हामीले
स्वादका लागि मिक्स गरेर खाएका केहि खाने कुराका
बोरमा ज्ञान राख्नु जरुरी छ । केहि खाने कुरा यस्ता हुन्छन्
स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि
स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ । आज हामी
केहि त्यस्ता खाने कुराको चर्चा गरौं, जसलाई मिक्स गरेर
खादा स्वास्थ्यमा नकारात्मक असर गर्छ…….
१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र
फापरको ढिडो खानु हुदैन ।
२. माछा र सक्खर सँगै खानुु हुँदैन यसले पित्त विगार्छ् ।
३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड
हुनसक्छ् ।
४ .दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री,
ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
८. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
१०.बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् ।
काठमाडौं । तपाई मोटो हुनुहुन्छ भने यसलाईसमयमा घटाउनु उचित हुन्छ । किन भने मोटो शरीरभएको व्यक्तिलाई धेरै थरीका रोग लाग्न सक्छ ।यो विषय सबैले जानेबुझेका हुन्छन् । तर यसबाटमुक्ति पाउन सजिलो छैन । मोटोपना हटाउन रशरीरको तौल कम गर्नका लागि सामान्य केहीउपाय अपनाउने हो भने शरीर घटाउन सकिन्छ । यहाँसामान्य केही जानकारी दिन खोजिएको छ ।बेकरी फूड नखानेबेकरी फूडले शरीरलाई मोटो बनाउन भूमिका खेल्छ। तपाईले बेकरीबाट उत्पान हुने खानेकुराहरुलाईखान छाड्नु भयो भने त्यसबाट शरीरको तौलघटाउन मद्दत पुग्छ । केक, कुकीज, मफिंस, ब्रेड आदिखानेकुराले शरीरमा मोटोपना बढाउन सहयोगगरेको हुन्छ ।तारेको खानेकुरा नखानेतलेमा तारेको खानेकुरा नखाँदा स्वास्थ्यकालागि धेरै लाभदायक हुन्छ । यस्तो भोजनमाकैलोरी र नुन धेरै हुन्छ । यसैकारण माछासहितकाखानेकुरा जो तेलामा तारिएका छन् ती खानु हुँदैन। फ्रेंच फ्राईज, पोटैटो चिप्स, ब्रेड पकौडा,समोसा, फ्राइड भेजिटेबल खाने गर्नाले पनिशरीरमा मोटोपना बढाउछ । यदि यी कुरानखाएमा शरीर बढ्न पाउँदैन ।हाई कैलोरी वाले ड्रिंक्स नखानेचिनी राखिएका ड्रिंक्स पनि स्वास्थ्यकालागि हानिकारक मानिन्छ । यसमा कैलोरीकोमात्रा ज्यादा हुन्छ । तपाई यसबाट बच्नु पर्छ ।अल्कोहल, बीयर र काकटेल, स्पोर्ट्स ड्रिंक, चिनीहालेको चिया, फ्लेवर्ड काफी, सोडा, फ्लेवर्डपानी, विटामिन पानी आदि पनि खानु हुँदैन ।बिहानको समयमा हिँड्नेशरीर घटाउनु छ भने बिहानको समय कम्तिमा एकघण्टा हिँडदा राम्रो हुन्छ । यसले शरीरलाईआवश्यक पर्ने अक्सिजन दिनुका साथै शरीरकाविभिन्न अंग चलाउन सहज हुन्छ ।धेरै पानी पिउनेशरीरका लागि आवश्यक पर्ने पानी तपाई हामीसबैले पिउनु अनिर्वाय हुन्छ । शरीरको तौल रमोटोपना घटाउनका लागि स्वच्छ पानीले धेरैसहयोग गर्छ । दैनिक कम्तिमा पाँच लिटरसम्मपानी पिउँदा यसले शरीरलाई धेरै फाइदा गर्छ ।
काठमाडौं । तपाई मोटो हुनुहुन्छ भने यसलाई
समयमा घटाउनु उचित हुन्छ । किन भने मोटो शरीर
भएको व्यक्तिलाई धेरै थरीका रोग लाग्न सक्छ ।
यो विषय सबैले जानेबुझेका हुन्छन् । तर यसबाट
मुक्ति पाउन सजिलो छैन । मोटोपना हटाउन र
शरीरको तौल कम गर्नका लागि सामान्य केही
उपाय अपनाउने हो भने शरीर घटाउन सकिन्छ । यहाँ
सामान्य केही जानकारी दिन खोजिएको छ ।
बेकरी फूड नखाने
बेकरी फूडले शरीरलाई मोटो बनाउन भूमिका खेल्छ
। तपाईले बेकरीबाट उत्पान हुने खानेकुराहरुलाई
खान छाड्नु भयो भने त्यसबाट शरीरको तौल
घटाउन मद्दत पुग्छ । केक, कुकीज, मफिंस, ब्रेड आदि
खानेकुराले शरीरमा मोटोपना बढाउन सहयोग
गरेको हुन्छ ।
तारेको खानेकुरा नखाने
तलेमा तारेको खानेकुरा नखाँदा स्वास्थ्यका
लागि धेरै लाभदायक हुन्छ । यस्तो भोजनमा
कैलोरी र नुन धेरै हुन्छ । यसैकारण माछासहितका
खानेकुरा जो तेलामा तारिएका छन् ती खानु हुँदैन
। फ्रेंच फ्राईज, पोटैटो चिप्स, ब्रेड पकौडा,
समोसा, फ्राइड भेजिटेबल खाने गर्नाले पनि
शरीरमा मोटोपना बढाउछ । यदि यी कुरा
नखाएमा शरीर बढ्न पाउँदैन ।
हाई कैलोरी वाले ड्रिंक्स नखाने
चिनी राखिएका ड्रिंक्स पनि स्वास्थ्यका
लागि हानिकारक मानिन्छ । यसमा कैलोरीको
मात्रा ज्यादा हुन्छ । तपाई यसबाट बच्नु पर्छ ।
अल्कोहल, बीयर र काकटेल, स्पोर्ट्स ड्रिंक, चिनी
हालेको चिया, फ्लेवर्ड काफी, सोडा, फ्लेवर्ड
पानी, विटामिन पानी आदि पनि खानु हुँदैन ।
बिहानको समयमा हिँड्ने
शरीर घटाउनु छ भने बिहानको समय कम्तिमा एक
घण्टा हिँडदा राम्रो हुन्छ । यसले शरीरलाई
आवश्यक पर्ने अक्सिजन दिनुका साथै शरीरका
विभिन्न अंग चलाउन सहज हुन्छ ।
धेरै पानी पिउने
शरीरका लागि आवश्यक पर्ने पानी तपाई हामी
सबैले पिउनु अनिर्वाय हुन्छ । शरीरको तौल र
मोटोपना घटाउनका लागि स्वच्छ पानीले धेरै
सहयोग गर्छ । दैनिक कम्तिमा पाँच लिटरसम्म
पानी पिउँदा यसले शरीरलाई धेरै फाइदा गर्छ ।
एजेन्सी– तपाई हामीमध्ये धेरै जनालाई थाहा भएकै कुरा
हो ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै
र हराउँदै जान्छन् । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार
दिमागका कोषहरु गुमाउन थाल्छौं । सायद यो सुन्दा
पनि जो कोहीलाई उदेक लाग्न सक्छ । तर खुसीको खबर
पनि छ । नियमित रुपमा यौन सम्पर्क गर्नेको दिमागको
कोषमा वृद्धि हुने अमेरिकास्थित प्रिन्सटन
युनिर्भसिटीका वैज्ञानिकहरु बताउँछन् । प्लस ओनमा
सार्वजनिक गरिएको एक अध्ययन अनुसार सेक्सले स्मरण
शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिन्छ ।
तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको
हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर
व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक
सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ । ‘तसर्थ
बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय वृद्धबृद्धा
डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन,’ डा घोष भन्छन्
।
विज्ञहरुका अनुसार सेक्सको समयमा दुई ओठ यति कसिलो
हुन्छ यो मुठी पारेको भन्दा सय गुना बढी हुन्छ । ‘चुम्बनले
दिमागमा एउटा शक्ति पैदा गर्छ, तनाब न्युन गर्ने रसायन
निस्काशन गर्छ र मुडलाई रमाइलो बनाउछ,’ घोष भन्छन् ।
सेक्सले दिमागमा रगतको प्रबाह बढाइदिन्छ जसका कारण
अक्सिजनको मात्रा पनि बढ्छ । ‘यौन गतिविधिको बेला
दिमागमा भएको न्युरोन सक्रीय र बढी अक्सिजनको
उपयोग गरेको देखिन्छ,’ रुटगर्स युनिर्भसिटीका
मनोचिकित्सक बारु कोमिसारुक भन्छन् ।
सेक्सले खुसी प्रदान गर्ने हर्मन निस्कासन गर्छ तसर्थ झटपट
गरिने जंगली सेक्स भन्दा मायापूर्वक गरिने सेक्सले बढी हर्मन
निस्काशन गर्छ । चरम आनन्दले पीडा गराउने सिग्नललाई
रोकिदिने अर्का प्राध्यापक कोमिसारुक बताउँछन् ।
‘दिमागमा एउटा परिचित चक्र हुन्छ जसले
मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भसिटी अफ
क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल
थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै
दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान
बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् । विभिन्न
यौन स्वास्थ्य अनुसन्धानहरुले शारीरिक र मानसिक
स्वास्थ्यलाई पनि ध्यान दिएका छन् । यौन कार्यले
महिलालाई डर, त्रास र चिन्ताबाट मुक्त गर्ने विज्ञहरु
बताउछन् । ‘दिमागमा एउटा परिचित चक्र हुन्छ जसले
मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भसिटी अफ
क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल
थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै
दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान
बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् । त्यस्तै
सेक्सलाई निन्द्राको औषधी नै भएको समेत डा घोष
बताउछन् । ‘यदि तपाईँलाई रातभर निन्द्रा लागेको छैन
भने सेक्सले औषधीको काम गर्छ,’ उनी भन्छन् । उनका
अनुसार बिहान भन्दा रातको समयमा सेक्स उपयुक्त हुन्छ ।
सेक्सले मांशपेशीलाई आनन्द दिने र काँध तथा घाँटीको
दुःखाई कम गर्ने डा घोष बताउँछन । त्यस्तै सेक्सले मुटुको
रोग, हड्डी सम्बन्धी समस्या समाधान गर्ने, पुरुष तथा
महिलालाई बढी उर्वर बनाउने, प्रोटेस्ट क्यान्सरबाट
बचाउने र तौल घटाउन समेत प्रभावकारी सिद्ध हुने
विज्ञहरु बताउँछन् । यो एउटा सम्बन्धको मुख्य चाबी पनि
हो । किनकी सेक्सले सहानूभूति बढाउँछ । जसका कारण
उनीहरु सेक्सपछि पुरुषसँग माया जालमा पर्छन् ।
डेलीमेलबाट
एजेन्सी– तपाई हामीमध्ये धेरै जनालाई थाहा भएकै कुरा
हो ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै
र हराउँदै जान्छन् । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार
दिमागका कोषहरु गुमाउन थाल्छौं । सायद यो सुन्दा
पनि जो कोहीलाई उदेक लाग्न सक्छ । तर खुसीको खबर
पनि छ । नियमित रुपमा यौन सम्पर्क गर्नेको दिमागको
कोषमा वृद्धि हुने अमेरिकास्थित प्रिन्सटन
युनिर्भसिटीका वैज्ञानिकहरु बताउँछन् । प्लस ओनमा
सार्वजनिक गरिएको एक अध्ययन अनुसार सेक्सले स्मरण
शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिन्छ ।
तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको
हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर
व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक
सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ । ‘तसर्थ
बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय वृद्धबृद्धा
डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन,’ डा घोष भन्छन्
।
विज्ञहरुका अनुसार सेक्सको समयमा दुई ओठ यति कसिलो
हुन्छ यो मुठी पारेको भन्दा सय गुना बढी हुन्छ । ‘चुम्बनले
दिमागमा एउटा शक्ति पैदा गर्छ, तनाब न्युन गर्ने रसायन
निस्काशन गर्छ र मुडलाई रमाइलो बनाउछ,’ घोष भन्छन् ।
सेक्सले दिमागमा रगतको प्रबाह बढाइदिन्छ जसका कारण
अक्सिजनको मात्रा पनि बढ्छ । ‘यौन गतिविधिको बेला
दिमागमा भएको न्युरोन सक्रीय र बढी अक्सिजनको
उपयोग गरेको देखिन्छ,’ रुटगर्स युनिर्भसिटीका
मनोचिकित्सक बारु कोमिसारुक भन्छन् ।
सेक्सले खुसी प्रदान गर्ने हर्मन निस्कासन गर्छ तसर्थ झटपट
गरिने जंगली सेक्स भन्दा मायापूर्वक गरिने सेक्सले बढी हर्मन
निस्काशन गर्छ । चरम आनन्दले पीडा गराउने सिग्नललाई
रोकिदिने अर्का प्राध्यापक कोमिसारुक बताउँछन् ।
‘दिमागमा एउटा परिचित चक्र हुन्छ जसले
मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भसिटी अफ
क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल
थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै
दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान
बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् । विभिन्न
यौन स्वास्थ्य अनुसन्धानहरुले शारीरिक र मानसिक
स्वास्थ्यलाई पनि ध्यान दिएका छन् । यौन कार्यले
महिलालाई डर, त्रास र चिन्ताबाट मुक्त गर्ने विज्ञहरु
बताउछन् । ‘दिमागमा एउटा परिचित चक्र हुन्छ जसले
मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भसिटी अफ
क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल
थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै
दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान
बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् । त्यस्तै
सेक्सलाई निन्द्राको औषधी नै भएको समेत डा घोष
बताउछन् । ‘यदि तपाईँलाई रातभर निन्द्रा लागेको छैन
भने सेक्सले औषधीको काम गर्छ,’ उनी भन्छन् । उनका
अनुसार बिहान भन्दा रातको समयमा सेक्स उपयुक्त हुन्छ ।
सेक्सले मांशपेशीलाई आनन्द दिने र काँध तथा घाँटीको
दुःखाई कम गर्ने डा घोष बताउँछन । त्यस्तै सेक्सले मुटुको
रोग, हड्डी सम्बन्धी समस्या समाधान गर्ने, पुरुष तथा
महिलालाई बढी उर्वर बनाउने, प्रोटेस्ट क्यान्सरबाट
बचाउने र तौल घटाउन समेत प्रभावकारी सिद्ध हुने
विज्ञहरु बताउँछन् । यो एउटा सम्बन्धको मुख्य चाबी पनि
हो । किनकी सेक्सले सहानूभूति बढाउँछ । जसका कारण
उनीहरु सेक्सपछि पुरुषसँग माया जालमा पर्छन् ।
डेलीमेलबाट
जीरा हामीले भान्सामा तरकारीमा मसलाको रुपमा मात्रै प्रयोग गर्दै आएका छौ । हामीलाई थाहा छैनकि जीरा
कुन कुन रोगको औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर । हामीले यहाँ जीराको औषधीय गुण को विषयमा चर्चा
गरेका छौ ।
पिसाब रोग र पत्थरी भएमा
जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान्बेलुका १्१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन
लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
अमलपित्त भएमा
जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १्१ चम्चा बिहान्बेलुका पानीसँग खानाले
अमलपित्त समन हुन्छ ।
शूल उठेमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो
पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको
ठीक हुन्छ ।
आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
ज्वरो आएमा
जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३्४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
कुनैपनि साधारण दुखाईमा
जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
अण्डकोष बढेमा
यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
स्त्री को सेतोपानी आउने रोगमा
जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १्१ चम्चा बिहान्बेलुका खाने गरेमा ठीक हुन्छ ।
अजीर्ण खाएको नपच्ने भएमा
छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र
बिहानरबेलुका खाना खानु अगाडि १्१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा
लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य
पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक
काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।-विकिपिडिया
