-->
बिराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबलाई
Advertisement


बिराट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा साविकको विजेता झापा ११ लाई १-० ले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।
स्थानीय सहिद रंगशालामा भएको खेलमा पुलिसका लागि ८७ औं मिनेटमा भरत साहले निर्णायक गोल गरेका थिए । News24Nepal.com बाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.