-->
साग खेलकुदः भारोत्तोलनमा नेपाललाई रजत पदक
Advertisement


भारतको गुवाहाटीमा जारी १२ औँ दक्षिण
एशियाली खेलकुद (साग)मा नेपालले पहिलो रजत
पदक हात पारेको छ।
सागको दोस्रो दिन शनिवार गुवाहटीमा भएको
स्पर्धामा नेपाललाई भारोत्तोलनका विकास
थापाले १२ औं दक्षिण एसियाली खेलकुदमा पहिलो
रजत पदक जितेका हुन्।
थापाले अन्तिम स्पर्धामा ६३ केजी तौल समूहको रजत
जितेका हुन्। यस्तै भारोत्तोलनमै महिला स्पर्धामा
देवीकुमारी चौधरीले कास्य पदक जितेकी छिन्
यस्तै कुस्तीमा भने सरोज यादवले कास्य पदक जितेका
छन्।setopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.