-->
मोर्चाका कार्यकर्तालाई आक्रोशित व्यापारीले लखेटे, मोटरसाइकल जलाइयो
Advertisement

जनकपुर, पुस २३ । जनकपुरमा बजार बन्द गराउँदैहिँडेका मधेसी मोर्चाका कार्यकर्तालाईस्थानीय व्यापारीहरुले लखेटेका छन् ।मोर्चाका कार्यकर्ताले पसलहरुमा तोडफोडगर्न थालेपछि आक्रोशित बनेकाव्यापारीहरुले आन्दोलनकारीलाई लखेटेकाहुन् ।व्यापारीहरुले मोर्चाका धनुषा संयोजकतथा सद्भावना पार्टीका जिल्ला अध्यक्षसंजयकुमार सिंह र तराई मधेससद्भावना पार्टीका धनुषा अध्यक्षरुपनारायण मण्डलको मोटरसाइकल पनिजलाइदिएका छन् ।त्यसक्रममा मोर्चाका केही नेता तथाकार्यकर्ता व्यापारीहरुबाट कुटिएका छन् ।मोर्चाका कार्यकर्ता धर्मेन्द्र साहले भनेनेपाली कांग्रेस र नेकपा एमालेकाकार्यकर्ताले आन्दोलनकारीमाथि हातपातगरेको आरोप लगाएका छन् ।फाइल फोटोआन्दोलनकारीहरुविरुद्ध स्थानीयव्यापारीहरु उत्रिएपछि जनकपुरमा केही समयतनाव उत्पन्न भएको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.