-->
हेटौँडा कपडा उद्योगका मेसिन कबाडीमा बिक्री गरिँदै
Advertisement


२४ माघ, काठमाडौ । कुनै बेला मुलुकमै सबैभन्दा बढी
कपडा उत्पादन गरेको हेटौडा कपडा उद्योग बन्द
भएको १६ वर्ष बितिसेकको छ ।
पछिल्ला वर्ष उद्योग सञ्चालनका लागि पटक पटक
पहल गरिए पनि नभएपछि अन्ततः उद्योग उपकरण
कवाडीमा बिक्री गरिन लागेको नयाँ पत्रिका
दैनिकमा समाचार छ ।
उद्योग सञ्चालनको लागि पटक पटक भएको पहल
सार्थक हुन नसकेपछि उपकरण कवाडीमा बिक्री गरि
जग्गा र भवनमा नयाँ उद्योग स्थापना गरिने
प्रक्रिया सूरु भएको हो ।
कपडा उद्योगको सम्पत्ति र जग्गा हटौंडा
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यलयको
स्वामित्वमा छ । उद्योगको सम्पत्ति ०७० माघ १
देखि व्यवस्थापन कार्यालयको स्वामित्वमा आएको
थियो ।
अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.