२३ माघ, गुवाहाटी । भारतमा जारी १२औं दक्षिण
एसियाली खेलकुद (साग) मा नेपालले तेश्रो पदक
जितेको छ ।
कुस्तीको महिला तर्फको फ्रि स्टाइल समूहमा
नेपालका सरोज यादवले तेश्रो पदक दिलाएका हुन् ।
उनले श्रीलंकन खेलाडी डब्लू एम सि परेरालाई
पराजित गर्दै काश्य पदक दिलाएका हुन् ।
यो स्पर्धामा भारतका रजनिसले स्वर्ण पदक जिते भने
पाकिस्तानका नदरले रजत पदक हात पारे ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...